Section 3A
किपट सम्बन्धी व्यवस्था
(१) किपट जग्गा रैकर सरह फार्छे राजिनामा गर्न सकिनेछ ।
(२) किपट जग्गामा रैकर सरह मालपोत ठेकिनेछ ।